Career


यस भरोसा प्रिन्टबाट उत्पादित सामानको फेसबुकलगायतका सामाजिक सञ्जाल मार्केटिङका लागि महिला जनसम्पर्क अधिकृतहरुको आवश्यकता परेकाले फेसबुकलगायत सामाजिक सञ्जालमा राम्रो दख्खल भएका महिलाहरुले सम्पर्क गर्नुहोला । आधारभूत प्रशिक्षणपछि घरमै बसेर पनि काम गर्न सकिनेछ साथै अन्य काम गरिरहेकाहरुले पनि गर्न सक्नुहुनेछ ।
आधारभूत तलब : रु. १२,०००।– (प्लस कमिसन)
न्यूनतम योग्यता : एसएलसी पास वा सो सरह (नेपाली भाषाका साथै सामान्य बोलीचालीको अंग्रेजी भाषामा दख्खल भएको)


सम्पर्क/सोधपुछ : ९८०८७०१६१०

Reviews:

Post a Comment

BHAROSA PRINT © 2014 - Designed by Templateism, Distributed By Blogger Templates | Templatelib

Contact us

© Bharosa Print 2018. Powered by Blogger.